प्रदेश नं.२ मा एकैदिन थपिए १७५ जना कोरोना संक्रमित

काठमाडौँ, २६ जेठ । प्रदेश नं. २ मा आज एकै दिन १७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा पर्सा जिल्लामा ८, बारा ७, रोतहट ११, सर्लाही १३६,धनुषा १ र महोत्तरीमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेश नं. २ मा यसअघि पनि ठूलो संख्यामा कोरोना संक्रमण देखिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 