स्वास्थ्यको बजेट ९० अर्व ६९ करोड !

8
Shares

काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट भारी बृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्ने क्रममा ९० अर्व ६९ करोडको बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले यसअघि स्वास्थ्यका लागि ५३ अर्व ८० करोडको बजेट सिलिङ तोकेको थियो । कोरोना महामारीबाट मुलुक गुज्रिदै जाँदा बजेट भारि मात्रामा बढाएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *