काभ्रे र महोत्तरीका २ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २७८

236
Shares

काठमाडौँ, ३ जेठ । काभ्रे र महोत्तरीमा एक एक गरी थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले शनिबार अपरान्ह गरेको कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले संक्रमित थपिएको पुष्टि गरे । उनका अनुसार काभ्रेमा ३६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो संगै कोरोनाबाट कुल संक्रमण हुनेको संख्या देशभर २७८ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *