थप २४ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौँ, ३१ बैशाख । थप २४ जनामा कारोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो ।
नयां संक्रमितहरुमा रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जनामा संक्रमण देखिएको हो ।
यो संगै कुल संक्रमितको संख्या २४३ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



