अन्तराष्ट्रिय सीमा नाका र हवाई उडान १८ जेठसम्म बन्द
काठमाडौँ, २४ बैशाख । सरकारले अन्तराष्ट्रिय सीमा नाका र हवाई उडान १८ जेठसम्म बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि ३० बैशाखसम्म तोकिएको बन्द अवधीलाई बढाएर १८ बैशाखसम्म पुरयाउने निर्णय गरेको हो ।
यस्तै बैठकले एम्बुलेन्सको दुरुपयोग गर्नेहरुमाथि समेत कारर्वाही गर्ने निर्णय गरेको छ । यसअघि जस्तै औषधि पसल, निजी तथा सरकारी अस्पतालहरु, औषधि उद्योगहरु र तिनका ढुवानीहरुको आवतजावत गर्न खुल्ला गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



