थप २ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ४७ पुग्यो

1.3k
Shares


काठमाडैँ, ११ वैशाख । उदयपुर र जनकपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ।

यी मध्ये ९ जना उपचारपछि निको भइसकेका छन्। बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *