भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी मनोनित
काठमाडौँ, १८ चैत । सरकारले भरतपुर अस्पतालको अध्यक्षमा डा भोजराज अधिकारी मनोनित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालको अध्यक्षमा डा अधिकारीलाई नियुक्ती गर्ने निर्णय गरेका हुन् ।
यस्तै मन्त्री ढकालले केशव देवकोटा, श्रीमती कुमारी रमा ढुंगाना घिमिरे र रमाकान्त सापकोटालाई सो अस्पतालको विकास समिति सदस्यमा मनोनित गरेका छन् ।
भरतपुर यसैबर्ष देखि संघ मातहतमा आएको अस्पताल हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



