देशभरको ‘लकडाउन’ अवधी २५ चैत सम्म थपियो

544
Shares

 

काठमाडौँ, १६ चैत । सरकारले देशभरको लकडाउन २५ चैतसम्म बढाएको छ । यसअघिको एक साताको अवधी भोलि सकिदैथियो ।

कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि  आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन अवधी २५ चैत राती १२ बजेसम्मका लागि बढाइएको प्रवक्ता डा युवराज खतिवडाले बताए ।

यस्तै गरी अन्तराष्टिय सीमाबाट आवतजावतको क्रमलाई पनि २५ चैतसम्म बन्द गर्ने निर्णय गरेको छ । यद्धपी ढुवानी भने यथावत चल्ने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *