कोरोना विरुद्ध सरकारको सतर्कता : भारत तथा चीन तर्फका नाका एक साता बन्द गर्ने

356
Shares

काठमाडौँ, ९ चैत । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । केही बेर अघि सकिएको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।

स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *