१० चैत देखि लामो दुरीको यातायात बन्द

828
Shares

काठमाडौँ, ७ चैत । सरकारले चैत १० गते देखि लामो दुरीको सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेर अघि राष्ट्रको नाममा सम्वोधन गर्ने क्रममा सो घोषणा गरेका हुन ।

कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन यस्तो घोषणा गर्नुपरेको प्रधानन्त्रीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *