चिकित्सक संघको मतगणना अपडेट : २७२२ मत गणना गर्दा कसको कति ?

काठमाडौँ, २६ माघ । नेपाल चिकित्सक संघको गत २१ माघमा सम्पन्न निर्वाचनको शुक्रबारबाट शुरु मतगणना अहिले पनि जारी छ । अहिलेसम्म २७२२ मत गणना भएको छ ।

हेरौँ मत अपडेट …………..

कसको कति ?

अध्यक्ष :
डा. लोचन कार्की : १७६९ (लोकतान्त्रिक समूह )
डा. पुष्पमणि खराल : ९१९ (पेशागत समावेशी समूह )

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : ९९७ (पेशागत समावेशी समूह)
डा. शिवप्रसाद श्रेष्ठ : १५८५ (लोकतान्त्रिक समूह )

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : १७४१ (लोकतान्त्रिक समूह )
डा . रञ्जितकुमार झा : ८८० (पेशागत समावेशी समूह )

महासचिव
डा. अजय कुमार मिश्र : ४६० (स्वतन्त्र)
डा. बद्री रिजाल : १०१२ (लोकतान्त्रिक समूह )
डा. दीपेन्द्र पाण्डे : ४६० (स्वतन्त्र )
डा. मधुर बस्नेत : ७१६ (पेशागत समावेशी समूह )

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : १४१५ (लोकतान्त्रिक समूह )
डा. सञ्जितकुमार साह : ११७४ (पेशागत समावेशी समूह )

सहसचिब
डा. निरजकुमार सिंह : १७१०(लोकतान्त्रिक समूह )
डा. शैलेन्द्र झा : ८३६ (पेशागत समावेशी समूह )

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : १५९१ (लोकतान्त्रिक समूह )
डा. उदयनारायण सिंह : १०२४(पेशागत समावेशी समूह )

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – ७२६ (स्वतन्त्र )
२. डा. विक्रान्त ढकाल – ११७७  (लोकतान्त्रिक समूह )
३. डा. विपेश आचार्य – १३७० (लोकतान्त्रिक समूह )
४. डा. दीपकप्रसाद कोइराला – ८६१ (पेशागत समावेशी समूह )
५. डा. जगदिशचन्द्र विष्ट –६७० (पेशागत समावेशी समूह )
६. डा. लिजन महर्जन – १०८३ (पेशागत समावेशी समूह )
७. डा . नन्दकुमारी गुरुङ – १४६६ (लोकतान्त्रिक समूह )
८. डा. प्रमोद जोशी – ११४८ (लोकतान्त्रिक समूह )
९. डा. प्रवीणकुमार गिरी –  ३६९ (स्वतन्त्र )
१०. डा. राकेश कुमार साह – ११२५(पेशागत समावेशी समूह )
११. डा. रितेश थापा – १५०६ (लोकतान्त्रिक समूह )
१२. डा. सञ्जिव तिवारी- १३०३ (लोकतान्त्रिक समूह )
१३. डा. सुमन काफ्ले- ९७२ (पेशागत समावेशी समूह)
१४. डा. त्रिभुवन चन्द्र झा- ८७२ (पेशागत समावेशी समूह )

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *