चिकित्सक संघको अवरुद्ध मतगणना शुक्रबार विहानबाट शुरु हुने
काठमाडौँ, २३ माघ । नेपाल चिकित्सक संघको अवरुद्ध मतगणना शुक्रबार विहान साढे ९ बजे देखि शुरु हुने भएको छ । केही बेर अघि सकिएको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।
बैठकले भोट गणना गर्दा लाइभ टेलिकास्ट गर्ने नभए फेसबुक लाइभ गर्ने समेत निर्णय गरेको छ ।
दोहोरो भोट गरेको भन्ने उजुरी परेको खण्डमा छानवीन गर्ने र केन्द्रमा गरेको भोटलाई मान्यता दिइने निर्णय भएको समेत प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए ।
यस्ता छन् ६ बुँदे निर्णय

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



