यी हुन् पाटनमा एमबीबीएस पढ्नका लागि छनौटमा परेका २५ प्रतिशत विद्यार्थी
काठमाडौँ, १४ पुस । एमबीबीएस तर्फ छात्रबृत्तिका ७५ प्रतिशत विद्यार्थी भर्ना गरिसकेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाँकी रहेको २५ प्रतिशत सिटका लागि विद्यार्थी छनौट गरेको छ । पाटनले बाँकी २५ प्रतिशत सिटका लागि १६ जना विद्यार्थी छनौट गरेको छ ।
तीमध्ये ११ जना पूर्ण शुल्क, एक जना कुशे गाँउपालिका, एक जना प्युठान जिल्लासंगको समन्वयमा र एक जना ललितपुर क्षेत्रको कोटाबाट छनौटमा परेका छन् । उनीहरुलाई २५ पुससम्म भर्ना भईसक्न भनिएको छ ।
प्रतिष्ठानले २५ पुस भित्र भर्नाका लागि नआए बैकल्पिक विद्यार्थीलाई भर्नाको अवसर उपलव्ध गराउने जनाएको छ ।
यी हुन् छनौटमा परेका विद्यार्थीहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



