यी हुन् संसारकै ‘हट’ नर्स (फोटो फिचर)

एजेन्सी । क्यारिना लिन पेशाले नर्स हुन् । ताइवानस्थित मिन शेङ जनरल अस्पतालमा कार्यरत उनी पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट भाइरल भएकी छन् ।

सामाजिक सञ्जालमा इन्स्टाग्राममा आफ्ना ग्लामर फोटो पोष्ट गर्न थालेपछि उनी भाइरल भएकी हुन् । इन्टरनेट सञ्जालमा क्यारिनालाई संसारकै हट नर्स भन्न थालिएको छ ।

अहिले उनको इन्स्टामा लाखौँ फलोअर्स छन् । उनले आफ्ना यस्ता तस्बिर पोष्ट गर्नुको कारण भाइरल हुनका लागि नभई आफ्नो खुशीका लागि भएको बताउने गरेकी छन् ।

‘म साधारण मान्छे हुँ । म भाइरल हुनका लागि तस्बिर खिचाउँदिन तर मनको आनन्दको लागि तस्बिर खिचाउने गरेकी छु ,’ उनले यो पनि भनेकी छन् । ‘म मेरो नर्सिङ पेशालाई अत्यन्तै सम्मान गर्छु र त्यसमा गम्भीर छु तर ड्युटी अफ भएको बेलामा नर्सले मोडलिङ गर्न पाइदैन भनेर कहाँ लेखेको छ र ?’ त्यसैले म यस्ती छु ।

तस्बिरहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *