पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
काठमडौँ, १२ असोज । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रतिष्ठानले आइतबार नतिजा प्रकाशित गरेको हो । प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार यसै शैक्षिक सत्र देखि ७५ प्रतिशत छात्रबृत्ति लागू गर्ने समेत बताएको छ ।
एमबीबीएस प्रवेश परीक्षा नतिजा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



