न्याम्सद्धारा एमडी/एमएस/एमडीएस अन्तिम बर्षको परीक्षाफल प्रकाशित, को – को भए पास ?

4.8k
Shares

काठमाडौँ, ८ असोज ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भदौ असोजमा लिएको स्नातकोत्तर तह एमडीएमएस एमडीएस नियमित तथा आंशिक तर्फ अन्तिम परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ११९ जना उत्तीर्ण भएका छन् ।

हेरौँ नतिजा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “न्याम्सद्धारा एमडी/एमएस/एमडीएस अन्तिम बर्षको परीक्षाफल प्रकाशित, को – को भए पास ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *