‘कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा’ : अध्ययन

232
Shares

लस एन्जलस, ११ माघ । कलेज विग्रिएर प्रत्यारोपण गर्नु पर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ ।

क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालय मार्फत् गरिएको सर्वेक्षणको गत मंगलबार सार्वजनिक प्रतिवेदन प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ ।

कलेजो प्रत्यारोपण गरिएका ३२ हजार जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

सन् २०१२ देखि २०१६ सम्ममा २४।२ देखि ३६।७ प्रतिशत सम्म कलेजोसम्वन्धी विरामीहरु मदिराका कारण विरामी भएको पाइएको अध्ययनले देखाएको छ ।   रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *