देशका २९ जिल्लालाई पूर्ण खोप सुनिश्चिता भएको जिल्ला घोषित गरिएको छ । पछिल्लो पटक गत २४ असोजमा सिन्धुपाल्चोक पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको थियो...