स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि आगजनी

काठमाडौँ, २४ भदौ । सरकारी कार्यालयमा आगजनी हुने क्रम रोकिएको छ । भर्खरै मात्र रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।
यसअघि नजिकै रहेको जिल्ला सरकारी वकीलको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए ।
यस्तै सिंहदरबार, सर्बोच्च अदालत लगायतका सबै कार्यालयहरुमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



