प्राकृतिक विपत्तीपछि सरकारी चिकित्सक संघको आन्दोलन फिर्ता

0
Shares

काठमाडौँ, २८ साउन । सरकारी चिकित्सक संग नेपाल (गोदान)ले डा गोविन्द केसीको जीवन रक्षार्थ सुरु गरेको आन्दोलन फिर्ता लिएको छ ।

गोदानले केही बेर अघि विज्ञप्ती जारी गर्दै देशमा बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितीमा आफूहरु आन्दोलनमा लागिरहन नसक्ने भन्दै डा केसीको जीवनरक्षार्थ गरिएको सबै आन्दोलन फिर्ता लिएको हो ।

गोदानले प्राकृतिक विपत्तिमा अझ थप स्वास्थ्य सेवा प्रदान गर्न बाढी प्रभावित क्षेत्रमा जाने निधो समेत गरेको जनाएको छ ।

गोदानको विज्ञप्ती हेरौँ

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *