डा. गोविन्द केसीको एघारौँ अनसन शनिबारबाट
काठमाडौँ, १० जेठ । त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले आगामी शनिबारबाट एघारौँ चरणको अनसन सुरु गर्ने भएका छन् ।
विगतमा आफूसंग गरिएका सम्झौँताको कार्यान्वयन र प्रधानन्यायधीश सुशीला कार्की माथिको महाअभियोग फिर्ता लिनुपर्ने मुख्य माग राख्दै उनले गत साता सरकारलाई अल्टिमेटम दिएका थिए ।
माग पुरा नभए १० जेठ अर्थात आज देखि एघारौँ अनसन सुरु गर्ने घोषणा गरेका उनले मंगलबार विज्ञप्ती जारी गर्दै थप तीन दिन समय दिएको बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



