सरकारी जागिरका लागि पोखराबाट छनौट भए ३६८ जना एचए

काठमाडौँ, ३ जेठ । लोक सेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह पाँचौ तह हेल्थ असिस्टेन्ट पदको अन्तिम नतिजा प्रकाशित गर्दै नियुक्तिको लागि सिफारिस गरेको छ ।

आयोगले रिक्त ३६८ वटा दरबन्दीमा लागि छनौट गरि एक साता भित्र नियुक्तीपत्र उपलव्ध गराउने समेत जनाएको छ ।

को कोले निकाले नाम ?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *