सरकारी चिकित्सक संघ (गोदान)को निर्वाचन १९ चैतमा
काठमाडौँ १३ चैत । सरकारी चिकित्सकहरुको संस्था सरकारी चिकित्सक संघ (नेपाल) गोदानको निर्वाचन आगामी १९ चैत शनिबार हुने भएको छ । बार्षिक साधारण सभाको अवसरमा यसपटक नयाँ कार्यसमिति छनौट गर्ने गरि निर्वाचन हुन लागेको हो ।
गोदानले नयाँ डा विकास जैसीको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । सो समितिले कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



