सरकारी चिकित्सक संघ (गोदान)को निर्वाचन १९ चैतमा

काठमाडौँ १३ चैत । सरकारी चिकित्सकहरुको संस्था सरकारी चिकित्सक संघ (नेपाल) गोदानको निर्वाचन आगामी १९ चैत शनिबार हुने भएको छ । बार्षिक साधारण सभाको अवसरमा यसपटक नयाँ कार्यसमिति छनौट गर्ने गरि निर्वाचन हुन लागेको हो ।

गोदानले नयाँ डा विकास जैसीको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । सो समितिले कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *