स्वास्थ्य मन्त्रालयले यसरी सम्वोधन गर्दैछ ९ (ख) वाला स्वास्थ्यकर्मीको माग (विज्ञप्ती सहित)

काठमाडौँ २० फागुन । स्वास्थ्य मन्त्रालयले स्तरबृद्धि भई पदस्थापन हुन नसकेका दफा ९ ख वाला स्वास्थ्यकर्मीको माग कार्यान्वनयको चरणमा गएको दोहोरयाएको छ । स्वास्थ्यकर्मी सम्वद्ध टे«ेड युनियनसंग हिजो भएको झण्डै १२ घण्टा लामो बार्ता निष्र्कषमा नपुगेपछि राती विज्ञप्ती जारी गर्दै थप स्पष्ट पार्ने कोशिश गरेको हो ।

विज्ञप्तीमा पुलदरबन्दीमा रहेकाहरुलाई सकेसम्म जिल्ला भित्रकै स्वास्थ्य संस्थामा राखिने उल्लेख छ । शैक्षिक योग्यता नपुगेका कर्मचारीलाई आगामी बर्ष तालिम उपलव्ध गराउने लगायतका विषय समाविष्ट छ ।

हेरौँ मन्त्रालयका प्रवक्ताद्धारा विहीबार राती जारी विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *