क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल भन्छन्, ‘यी ८ लक्षण क्यान्सर रोगको पनि हुनसक्छ’

2.2k
Shares
डा. राजेन्द्र बराल, क्यान्सर रोग विशेषज्ञ

क्यान्सर रोगको जोखिम दिनानुदिन बढिरहेको छ । समयमै पहिचान गर्न सके निको हुने भएपनि सो थाह पाउन नसक्दा क्यान्सर रोगको जोखिम बढिरहेको हो । बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा राजेन्द्र बरालले क्यान्सर रोगको लक्षण समयमै थाह पाउन आठ संकेत हेर्न भनेका छन् ।

  • विनाकारण वजन घट्नु ।
  • निको नहुने पुरानो घाउ हुनु ।
  • हतपत निको नहुने खोकी लाग्नु या धोद्रो स्वर आउनु ।
  • कोठीको रंग र आकारमा परिर्वतन देखा पर्नु ।
  • दिसा या दिसा गर्ने बानी फरक हुन आउनु ।
  • कुनै पनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु ।
  • खाना निल्न गाह्रो हुनु या अपच हुनु ।
  • स्तन या शरीरका अन्य भगमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *