क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल भन्छन्, ‘यी ८ लक्षण क्यान्सर रोगको पनि हुनसक्छ’

डा. राजेन्द्र बराल, क्यान्सर रोग विशेषज्ञ

क्यान्सर रोगको जोखिम दिनानुदिन बढिरहेको छ । समयमै पहिचान गर्न सके निको हुने भएपनि सो थाह पाउन नसक्दा क्यान्सर रोगको जोखिम बढिरहेको हो । बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा राजेन्द्र बरालले क्यान्सर रोगको लक्षण समयमै थाह पाउन आठ संकेत हेर्न भनेका छन् ।

  • विनाकारण वजन घट्नु ।
  • निको नहुने पुरानो घाउ हुनु ।
  • हतपत निको नहुने खोकी लाग्नु या धोद्रो स्वर आउनु ।
  • कोठीको रंग र आकारमा परिर्वतन देखा पर्नु ।
  • दिसा या दिसा गर्ने बानी फरक हुन आउनु ।
  • कुनै पनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु ।
  • खाना निल्न गाह्रो हुनु या अपच हुनु ।
  • स्तन या शरीरका अन्य भगमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *