परिवार स्वास्थ्य महाशाखामा डा. नरेशप्रताप केसी

0
Shares

काठमाडौँ, २५ पुस । स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका निर्देशक डा. नरेशप्रताप केसी परिवार स्वास्थ्य महाशाखामा  सरुवा भएका छन् ।

परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आर पी बिच्छाको कान्तिबाल अस्पतालमा काज फिर्ता भएको छ ।

आइतबारको राज्यमन्त्री स्तरीय बैठकले सरुवाको निर्णय गरेको हो । आइतबारको निर्णयले तेह्थुमका मेसु डा. चुमनलाल दासको सिराहा जिल्ला अस्पतालमा सरुवा भएको छ । त्यसैगरी सिराहाका डा.दयाशंकरलाल कर्ण सप्तरीको मेसुमा सरुवा भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *