यी हुन् स्मरण शक्ति बढाउने ५ तरिका

44
Shares

 

१. गहिरो / पर्याप्त निन्द्रा :  निन्द्राको कमीले स्मरण क्षमतामा असर पुग्दछ । त्यसैले दिमागलाई चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त मात्रामा निदाउनु आवश्यक हुन्छ ।

२.दिमागी कसरत : चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ र स्मरणशक्तिलाई तिक्ष्ण बनाउन मद्दत गर्दछ ।

३. नियमित व्यायाम : नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।

४. योगा :  योगाले मस्तिष्कको शक्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।

५. स्वस्थ खाना : बदाम, ओखर, फलफूल, हरियो सागपात, ग्रिन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन मद्दत गर्दछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *