लोकसेवा आयोगद्धारा अनमी पदको लिखित नतिजा सार्वजनिक
काठमाडौँ, १९ पुस – लोकसेवा आयोगले सगरमाथा अञ्चल कार्यालय दिक्तेलको रिक्त पदका लागि गत जेठको तेस्रो साता लिएको स्वास्थ्य सेवा समूह अनमी पद चौथो तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । कुल २७३ पदका लागि लिइएको परीक्षामा १ हजार २८२ जना सहभागी थिए । ती मध्ये ७७० जनाको नाम निस्किएको छ ।
हेरौँ नतिजा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



