लोकसेवा आयोगद्धारा अनमी पदको लिखित नतिजा सार्वजनिक

काठमाडौँ, १९ पुस – लोकसेवा आयोगले सगरमाथा अञ्चल कार्यालय दिक्तेलको रिक्त पदका लागि गत जेठको तेस्रो साता लिएको स्वास्थ्य सेवा समूह अनमी पद चौथो तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । कुल २७३ पदका लागि लिइएको परीक्षामा १ हजार २८२ जना सहभागी थिए । ती मध्ये ७७० जनाको नाम निस्किएको छ ।
हेरौँ नतिजा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *