पूर्वाञ्चल क्षेत्रीय निर्देशकमा डा. बिष्णुबहादुर बस्नेत

96
Shares

काठमाडौँ, १७ पुस । पूर्वाञ्चल क्षेत्रीय निर्देशकमा डा. विष्णु बहादुर बस्नेत सरुवा भएका छन् । स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयबाट उदयपुर जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. बस्नेतलाई पूर्वाञ्चलको निर्देशक बनाइएको हो ।

यसअघिका पूर्वाञ्चलका निर्देशकरहेका डा महेश खनाल आफ्नो पुरानै दरवन्दी सगरमाथा अञ्चल अस्पताल राजविराजमा फिर्ता भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *