विराटनगर, ८ साउन –  बालाजी वाबुसा ट्रष्टअन्तर्गतका वाबुसा महिला मन्चले आज बिहान विराटनगरस्थित कोसी अञ्चल अस्पतालका बिरामीलाई फलफूल  वितरण गरेको छ । सो अवसरमा वाबुसा...