डा. केसीका प्रतिनिधी र सरकारबीचको तेस्रो चरणको बार्ता पनि विनानिस्कर्ष टुंगियो

काठमाडौँ, ७ साउन – अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच शुक्रबार बेलुका सुरु भएको तेस्रोचरणको बर्ता विना निस्कर्ष टुगिएको छ ।

बार्ताटोलीका एक जना सदस्य डा. सुमन आचार्यका अनुसार बार्ता फेरी बस्ने गरी विना निस्कर्ष टुगिएको हो ।

आजै विहान साढे ११ बजे देखी सुरु भएको बार्ता दिउसो चार बजे स्थगित भई बेलुका पौने आठ बजेबाट सुरु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *