काठमाडौँ, ४ भदौ – इलामस्थित इलाम बजारका मिर्गौलापीडित मानबहादुर राईलाई उपचारार्थ आर्थिक सहयोग गरिएको छ । इलाम हङकङ समाजले यहाँ आज आयोजित कार्यक्रममा राईलाई उपचारार्थ...