निजी मेडिकल कलेज एसोशिएसनको अध्यक्षमा डा. सुरेश कनोडिया

2.5k
Shares

dr-suresh-1

काठमाडौँ १७ असोज – निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएशन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको अध्यक्षको जिम्मेवारी डाक्टर सुरेश कनोडियाले पाएका छन् ।

एसोसिएशनका अध्यक्ष डाक्टर भोला रिजालले पदबाट राजिनामा दिएपछि उक्त जिम्मेबारी कनोडियाले पाएका हुन् ।

नेपाल मेडिकल कलेजका अध्यक्ष तथा ओम अस्पतालका सञ्चालक समेत रहेका डाक्टर रिजालले एसोसिएसनलाई समय दिन नसक्ने भन्दै राजिनामा दिएका थिए ।

उनले शनिबार एशोशिएसनको बैठक राखि अध्यक्षको जिम्मेवारी कनोडियालाई दिएका हुन् । नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक कनोडिया संस्थापक अध्यक्ष समेत हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *