स्वास्थ्य मन्त्रालयद्धारा २४ जना अधिकृत सहित ४८ जना कर्मचारीको सरुवा (को – कहाँ ?)

2.7k
Shares

 

mohp-copy

काठमाडौँ, १६ असोज – स्वास्थ्य मन्त्रालयले निजामती सेवा समूहका २४ जना अधिकत सहित ४८ जना कर्मचारीको सरुवा गरेको हो।

गत शुक्रबार भएको सरुवामा १८ जना शाखा अधिकृत, ५ जना तथ्यांक अधिकृत, एक जना कम्प्युटर अधिकृत छन् । त्यस्तै नासु, ख४ जनाको समेत सरुवा भएको हो ।

को कहाँ सरुवा भए ?

सरुवा लिष्ट हेर्न यहाँ क्लिक गर्नुहोला 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *