डा. केसीद्धारा नवौँ चरणको अनसन सुरु

काठमाडौँ, १० असोज – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले नवौँ चरणको अनसन सुरु गरेका छन् । केही बेर अघि पत्रकारसम्मेलन गरि उनले अनसन सुरु गरेका हुन् ।
आफ्ना मागका विषयमा सरकारले वेवास्ता गरेको भन्दै फेरी नवौँ चरणको अनशन बस्न बाध्य भएको बताए । उनले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



