स्वाइन फ्लूबाट एक हजार ७५५ को मृत्यु

swinflu j

रियो डे जेनेरो, १० भदौ –  ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच.एन.को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो ।

विश्व स्वास्थ्य सङ्गठनले जारी गरको तथ्याङ्कअनुसार ब्राजिलमा सन् २००९ मा २ हजार व्यक्तिको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *