स्वाइन फ्लूबाट एक हजार ७५५ को मृत्यु
रियो डे जेनेरो, १० भदौ – ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच.एन.को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो ।
विश्व स्वास्थ्य सङ्गठनले जारी गरको तथ्याङ्कअनुसार ब्राजिलमा सन् २००९ मा २ हजार व्यक्तिको मृत्यु भएको थियो । रासस/सिन्ह्वा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




