यौन सम्पर्क अघि के-के नखाने ?

sex

तारेको खाना :

तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ । तारेर खानुको सट्टा पकाएर तथा उसिनेर खानु फाइदाजनक हुन्छ ।

पिज्जा :

पिज्जामा गहुँको मिश्रण हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसले अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ ।

सोडा भएका पेयपदार्थ :

सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुहोस् । बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ । गन्ध सहितको डकार आउँछ जसले यौन सम्पर्कलाई असहज बनाउँछ ।

लसुन/प्याज :

लसुन भएका खाना सेक्सपूर्व नखानुहोस् । लसुन तथा प्याज खानाले मुख र श्वासलाई दुर्गनिधत बनाउँछ । साथै पेट फुलाउँछ जसले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

गेडागुडी :

 गेडागुडीलाई शरीरले चाँडै पचाउन सक्दैन र पेटमा ग्याँस बनाउँछ । ग्याँसले सेक्सको मजालाई कम गरिदिन्छ । त्यसैले सेक्स अघि गेडागुडी नखानु राम्रो हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *