स्वास्थ्य मन्त्रालयद्धारा नवौँ तहमा बढुवा चार जनाको पदस्थापन

0
Shares

काठमाडौँ, ३० साउन – स्वास्थ्य मन्त्रालयले नवौँ तहमा बढुवा भएका ४ जना कर्मचारीलाई पदस्थापन गरेको छ । मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका अनुसार बृषबहादुर शाहीलाई जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा, रामचन्द्र पाठक स्वास्थ्य मन्त्रालय, प्रणयकुमार उपाध्याय जिल्ला स्वास्थ्य कार्यालय नुवाकोट र रामविलास यादव जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *