स्वास्थ्य मन्त्रालयद्धारा नवौँ तहमा बढुवा चार जनाको पदस्थापन

काठमाडौँ, ३० साउन – स्वास्थ्य मन्त्रालयले नवौँ तहमा बढुवा भएका ४ जना कर्मचारीलाई पदस्थापन गरेको छ । मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका अनुसार बृषबहादुर शाहीलाई जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा, रामचन्द्र पाठक स्वास्थ्य मन्त्रालय, प्रणयकुमार उपाध्याय जिल्ला स्वास्थ्य कार्यालय नुवाकोट र रामविलास यादव जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *