सरकार र डा. केसी पक्षबीच चौथो चरणको बार्ता सुरु

0
Shares

काठमाडौँ, ९ साउन – डा. गोविन्द केसीको मागका विषयमा सरकार र डा. केसी पक्षबीच चौथो चरणको बार्ता सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयमा केही बेरअघि देखि बार्ता सुरु भएको हो । बार्तामा यसअघिका सहमति हुन नसकेको विषयमा छलफल केन्द्रीत भएको बुझिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *