सरकार र डा. केसी पक्षबीच चौथो चरणको बार्ता सुरु
काठमाडौँ, ९ साउन – डा. गोविन्द केसीको मागका विषयमा सरकार र डा. केसी पक्षबीच चौथो चरणको बार्ता सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयमा केही बेरअघि देखि बार्ता सुरु भएको हो । बार्तामा यसअघिका सहमति हुन नसकेको विषयमा छलफल केन्द्रीत भएको बुझिएको छ ।