चिकित्सकलाई गरिएको गिरफ्तारीप्रति नेपाल चिकित्सक संघको आपत्ति

0
Shares

काठमाडौँ, ५ असार – नेपाल चिकित्सक सङ्घले देशका विभिन्न भागमा कार्यरत चिकित्सकलाई गरिएको गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

सङ्घले आज एक विज्ञप्ती जारी गर्दै राज्यको जिम्मेवार निकायलाई कानून सम्मत छानबीन गर्ने अधिकार सुरक्षित रहँदा रहँदै पनि छानबिनको नाममा विगत केही समयदेखि मुलुकका विभिन्न क्षेत्रमाकार्यरत चिकित्सकहरुको गिरफ्तारीका सम्बन्धमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको तर्फबाट प्रहरी महानिरीक्षक, केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख, राष्ट्रिय मानव अधिकार आयोग एवं नेपाल मेडिकल काउन्सिल समक्ष औपचारिक भेटघाटगरी चिकित्सकहरुलाई आधारभूत मानव अधिकारको सिद्धान्त विपरित पक्राउ गरिएको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गराइएको छ ।

Press Release of NMA 2073-3-5-page-001

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *