सीटीईभीटीद्धारा टीएसएलसी अन्तर्गतको एएनएम र सोसियल मोविलाइजरको नतिजा प्रकाशित
भक्तपुर ४ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) द्धारा गत असोज महिनामा सञ्चालित १८ महिने टी एसएलसी अन्तर्गतको एएनएम तहको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
त्यस्तै टी एसएलसी अन्तर्गतको १५ महिने सोसियल मोविलाइजर विषयको परीक्षाको नतिजा समेत प्रकाशित गरेको छ । दुबै परीक्षाको नतिजा तलको लिंकमा गएर हेर्न सकिने छ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला नतिजा सहित
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




