त्वचामा नरिवलको पानी लगाउँदा हुने पाँच फाइदा

84
Shares

coconut

गर्मी मौसममा नरिवलको पानी पिउँदा शरीरलाई निकै फाइदा हन्छ तर यसलाई अनुहारमा लगाउँदा पनि यसले अनुहार सफा हुनुका साथै चमकदार बनाउन मद्दत गर्छ ।

हेरौं यसका के के फाइदा रहेछन् :

१.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो देखिन्छ ।

२. यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ ।

३. नरिवलको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ ।

४. यसको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।

५. यसले छालालाई घामबाट बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउन मद्दत गर्छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *