नक्कली आरोपित १७ डाक्टरको लाइसेन्स निलम्वन ! को – को परे निलम्वनमा ?
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले नक्कली आरोपमा पक्राउ परेका १७ जना डाक्टरको चिकित्सक दर्ता प्रमाणपत्र ( लाइसेन्स) निलम्वन गरेको छ ।
काउन्सिलले पक्राउ परेका १७ जनाको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको र अदालतमा मुद्धा दायर भइसकेको भन्दै अन्तिम टुगो नहुँदासम्मका लागि लाइसेन्स निलम्वन गर्ने निर्णय भएको जनाएको छ ।
पक्राउ परेकाहरुको स्थायी, अस्थायी र परीक्षण दर्ता प्रमाणपत्र थियो । उनीहरुमध्ये अधिकांश साधारण धरौटीमा छुटिसकेका छन् ।
को – कसको निलम्वनमा परयो लाइसेन्स :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




