नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरी पदवहाली गर्न मन्त्रालय प्रवेश गर्दा यस्तो देखियो (फोटोफिचर )
नेपाली हेल्थ २०७२ कार्तिक २० गते १७:२७ 0
स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम बाटोमा आउदै गरेको थाहपाएपछि स्वागतका लागि लामबद्ध भई बसेका सचिव शान्तबहादुर श्रेष्ठ तथा मन्त्रालय र विभाग अन्तर्गतका कर्मचारीहरुगाडीबाट ओर्लेर स्वागतका लागि लामवद्ध भएका कर्मचारीको नमस्कार फर्काउदै मन्त्री चौधरी सचिवको स्वागत ग्रहण गर्दैसचिवको स्वागत ग्रहण गर्दैअन्य कर्मचारीको स्वागत ग्रहण गर्दैपदवहाली पछि कार्यकक्षमा